सुदूरपश्चिम प्रदेशमा अपराधिक क्रियाकलापको श्रृङ्खला बढ्दै

डम्बर निदाल, डडेल्धुरा सुदूरपश्चिम प्रदेशमा विभिन्न अपराधिक क्रियाकलापको श्रृङ्खला बढ्दै गएको पाइएको छ । प्रदेशभर गत आर्थिक वर्ष २०७८/०७९ मा जघन्य अपराध, गम्भीर अपराध र सामान्य अपराधको श्रृङ्खला बढ्दै गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रदेशभरको अपराधको विद्यमान अवस्था अनुसार कर्तव्य ज्यान ५८, जबर्जस्ती करणी…