यातायात कार्यालयबाट बिचौलिया पक्राउ

यातायात व्यवस्था कार्यालय सानो भऱ्याङ (काठमाडौं)मा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबर्जस्ती तानी सरकारी काम कारबाहीमा बाधा–अवरोध गरेर अनावश्यक दुःख दिने ६ जनालाई प्रहरी वृत्त स्वयम्भूको टोलीले बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरका २४ वर्षीय अजय मगर र ३४ वर्षीय वीरबहादुर मगर,…