लण्डनमा नेपाली फिल्म महोत्सव हुने

राजन घिमिरे बेलायतको राजधानी लण्डनमा पाँचदिवसीय ‘फिल्म महोत्सव’ को आयोजना हुने भएको छ । संगीक्षा फिल्म्सले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको घोषणा गरेको हो । संगीक्षा फिल्म्सले महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको छ । पत्रकार सम्मेलनमा संगीक्षा फिल्म्सका अध्यक्ष मनोज केसीले महोत्सवमा पाँच दिनभित्र दश वटा चलचित्र प्रदर्शन गरिने जानकारी दिए । अध्यक्ष केसीले महोत्सवको…