टिकटको आशाले राजीनामा दिए, अहिले रित्तै भए !

पोखरा महानगरपालिकामा आउँदो ५ वर्षका लागि जनप्रतिनिधि बन्ने आशमा पार्टीबाट टिकट माग्दै बहालवाला पदबाट राजीनामा दिएका अधिकांशले टिकट पाएका छैनन् । २ वडाध्यक्ष सहित ३१ जना वडा सदस्यहरूले टिकट नपाएका हुन् । कांग्रेसबाट निर्वाचित वडा नम्बर ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजु र ४ बाट निर्वाचित शंकर बास्तोलाले पार्टीबाट टिकट पाउने संकेतले राजीनामा बुझाए । तर…