यसर्थ हामी दुखित भयौँ

१९९० साल माघ २ गतेपछि ०७२ साल वैशाख १२ गते शनिबार ११:५६ मा दोस्रोपटक विनाशकारी भूकम्प नेपालमा आयो । ०७२ वैशाख १३ गते १ बजे र ०७२ साल वैशाख २९ गते आएका भूकम्प ठूला झट्काका थिए । यी तीनपटकको झट्काबाट भएको विनाशले करिब पाँच लाख नेपालीको वासस्थान बिग्रिएका, चर्किएको र भत्किएका खबर प्राप्त भयो भने…