घटना र विचारलाई सुझाव

लोकप्रिय घटना र विचार साप्ताहिकको विगत डेढ दशकदेखिको नियमित पाठक हुँ । सटिक राजनीतिक विचार र विश्लेषणको लागि घटना र विचारको जोडा सम्भवतः नेपाली साप्ताहिक अखबार बजारमा नहोला भन्ने मेरो बुझाई छ । यदाकदा यसले पस्केका खुराक अलिक अलिनो–धमिलो नहुने त होइन, तर निरासै हुनुपर्ने गरी घटना र विचारले सामग्री पस्केको छ भन्ने ठाउँ पनि…