तेस्रो नजर

संस्कृतिमा लगाइएको अङ्कुश क्रिश्चियन बढाउने खेल प्रजातन्त्रको पुनस्र्थापना, निरङ्कुश राजतन्त्रको अन्त्यसँगै अबका पुस्ताले कहिल्यै पनि लोकतन्त्रका लागि लड्न नपर्ने उद्घोष गरी सुरु भएको ०६२/६३ को ऐतिहासिक आन्दोलनको सफलतापछि मुलुकमा एकपछि अर्को गर्दै हाम्रो धर्म–संस्कृतिमाथि धावा बोल्ने काम भइरहेको छ । राज्यको वागडोर सम्हालेका ड्राइभरदेखि राजनीतिको वागडोर सम्हालेका आफूलाई राजनेता भन्न रुचाउने नेतृत्वको स्वार्थपूर्तिका लागि हाम्रो…