प्रजातन्त्र सेनानीलाई उचित सम्मान गर

तेस्रो नजर भनिन्छ– प्रजातन्त्रमा सबैले सम्मानित जीवन व्यतीत गर्न पाउँछन् र योगदानको उच्च कदर हुन्छ । तर विडम्बना † नेपालको प्रजातान्त्रिक इतिहासमा सामान्य जनताले त्यो सुविधा पाउनु त परै जाओस्, प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्युँदा सहिदहरूले समेत अपमानित महसुस गर्नुपर्छ । आज उनीहरू राज्यसँग हामीलाई न्यूनतम सुविधा त देऊ भनेर भिख माग्नुपर्ने अवस्थामा छन्…