माधवले सुनौलो अक्षर लेखाउने कि कलुषित बन्ने ?

दुई वर्षअघि नै खुलासा भएर पटकपटक चर्चामा रहने गरेको सुडान डार्फ मिसन एपीसी घोटाला काण्डले यतिखेर सञ्चारमाध्यममा हट केकको रूप लिएको छ । राष्ट्रको इज्जत-प्रतिष्ठा नै चकनाचुर भएको र नेपाल प्रहरीको सुडान मिसनसमेत धरापमा परेको यस्तो संवेदनशील मामलामा अनुसन्धान र कारबाही प्रक्रिया गम्भीरताका साथ अघि नबढाएर वर्तमान सरकारले आफू कामचलाउ होइन पूरै पङ्गु र नालायक…