धन्यवाद काठमाडौं प्रहरी प्रमुखज्यूलाई

आज २१औं शताब्दीमा आएर दुबोजस्तो मौलाएको पार्टीको संरक्षणमा रहेका केही विसङ्गतिमा लागेका पार्टी कार्यकर्ताबाट सर्वसाधारण, व्यापारी, उद्योगपति आदिमाथि हस्तक्षेप गरी विकृति मच्चाई शान्तिसँग बाँच्न पाउने अधिकारमाथि राजनेताको आडमा पार्टीका विशिष्ट श्रेणीका कार्यकर्ता तथा देशका ठूलाबढा भनिने तर सधैं ठूलोका आडमा समाजमा विकृति मच्चाउने व्यक्तिलाई कारबाही गर्न २०४६ सालदेखि ०६७ सम्म प्रहरी प्रशासनमा कोही नदेखेकाले सर्वसाधारणले…