गाईजात्रे लामाबारे थप जानकारी चाहियो

नेपाली राजनीतिमा असम्भव केही छैन भन्छन्, केही समयदेखि यो भनाइ चरितार्थ पनि हुँदै आएको छ । यो मुलुकमा जे हुनुपर्ने हो त्यो भइरहेको छैन र जे नहुनुपर्ने हो त्यही भइरहेको देखिन्छ । नेपाली राजनीतिक इतिहासमा घटिराख्ने घटनामध्ये खनाल-मन्त्रिपरिषद्मा हालै घटेको कहीँकतै कसैले राजनीतिक मैदानमा नामै नसुनेका र अर्थ मन्त्रालयमा बिरलै राज्यमन्त्री हुने ठाउँमा नियुक्ति पाएका…