ओ एन यफ बेल्जियमको निर्वाचनबाट नेतृत्व चयन

बेल्जियम । बेल्जियम प्रवासी नेपाली मञ्च बेल्जियमको यही १६ मे सोमबार सम्पन्न निर्वाचनबाट बोधराज पौडेलको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ । निर्वाचनबाटै दुई उपाध्यक्षहरु क्रमश रन्जन सिंखडा र कृष्ण दाहाल निर्वाचित भए भने महसचिवमा चन्द्र शर्मा बिजयी भएका छन् । अध्यक्ष पदमा बोधराज पौडेल र सालिग्राम थपालियाबीच कडा प्रतिस्पर्धा भएको थियो, जसमा पौडेलले एक…