लन्डन दूतावासमा भूकम्पको स्मरण गर्दै सहयोगीप्रति आभार प्रकट

लन्डन, गत वर्ष नेपालमा गएको विनासकारी भूकम्पले एक वर्ष पूरा गरिसकेकोछ । २०७२ वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर ७.६ रेक्टर स्केलको भूकम्प जाँदा लगभग नौ हजार जनाले ज्यान गुमाएका थिए भने करीब २३ हजारभन्दा बढी घाइते भएका थिए । झन्डै पाँच लाख घर ध्वस्त भएका थिए । हुन त एक वर्ष बितिसक्दा पनि भूकम्प…