एक्सेसले प्लमस्टिड र आसफोर्डमा निःशुल्क मोर्गेज परामर्श दिने

लन्डन । एक्सेस फाइनान्सियल सर्भिसेज यूकेले प्लमस्टिड र आसफोर्ड क्षेत्रका नेपालीलाई लक्षित गर्दै मोर्गेज र करसम्वन्धी निःशुल्क परामर्श सेवा दिने भएको छ । एक्सेसका सञ्चालक तथा इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मीन दर्लामीले आगामी फेब्रुअरी १४ तारिख प्लमस्टिडस्थित गेसो हल र मार्च ६ तारिखका दिन आसफोर्डको वुमन्स इन्सटिच्युट हलमा परामर्श कार्यक्रम तय गरिएको जनाएका छन् । सेमिनारमा…