एफएनजे यूकेका अध्यक्ष, एनअारएनए यूकेकाे सल्लाहकार

लन्डन । नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष चिरन शर्मालाई गैरआवासीय नेपाली संघ यूकेले सल्लाहकारमा चयन गरेको छ । गैरआवासीय नेपाली संघको स्थापनादेखि सक्रिय शर्मासँग बेलायतस्थित विभिन्न संघसंस्थामा रहेर काम गरेको अनुभव छ । यसअघि एनआरएन यूकेको कार्य समितिमा समेत रहेर काम गरेका शर्मा एनआरएन अभियानमा दखल राख्ने पत्रकार मानिन्छन् । गैरआवासीय नेपाली संघ यूकेले सोमबार…