पत्रकार महासंघ यूकेद्वारा खेद प्रकट

लन्डन । नेपाल पत्रकार महासंघ यूकेले आज एक विज्ञप्ति जारी गर्दे शाखाका अध्यक्ष चिरन शर्माको नाम जोडेर विभिन्न अनलाइनमा आएका समाचारमा कुनै सत्यता नरहेको बताउंदै ब्यक्तिगत चरित्र हत्या गर्न गरिएको दुस्प्रयास भनेको छ । शाखाद्धारा जारी बक्तब्यमा ब्यक्तिगत चरित्र हत्या गर्न गरिएका त्यस्ता दुस्प्रयासप्रति नेपाल पत्रकार महासंघ यूके शाखा खेद प्रकट गर्दछ भनिएको छ ।…