लन्डन । बुद्ध फाउण्डेसन यूके र कपिलवस्तु समाज यूकेको आयोजना तथा लन्डनस्थित नेपाली दूतावास, एनआरएनए यूके, नेपाल पर्यटन बोर्ड बेलायत लगायत संस्थाको सहकार्यमा सेन्टर लन्डनको बीचोबीच अर्थात् ट्राफाल्गर स्क्वायरमा गत शनिबार बुद्ध जयन्ती मनाइएको छ। उक्त कार्यक्रमलाई बेलायतका नेपाली समाजबाट ८० भन्दा बढी संघसंस्थाले प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेका बताइएको छ । बुद्ध जन्मस्थल बारेका भ्रम…