– डिल्लीराम अम्माई/बेल्जियम चितवन सहायता समाज क्याटको आयोजनामा जुन २६ को दिन बेल्जियममा साइबर विद प्रोफेसर डा. रामहरि सुवेदीले साइबर आक्रमणबाट हाम्रो डिजिटल घरलाई बचाउन आधारभूत तालिम दिएका छन् । चितवनको गुन्जनगरबाट अध्ययनको सिलसिलामा छब्बीस वर्षदेखि अमेरिकामा बसोवास गरेका डीसी नेपाल अनलाइन पत्रिकाका संस्थापकसमेत रहेका सुवेदीले साइबरसँग सम्बन्धित विषयमा नै विद्यावारिधि गरी नासामा समेत केही…