बेलायतमा गुर्खा कपको चुलिँदो लोकप्रियता

प्रकाश केसी, लण्डन पब्लिक होलिडे, खुल्ला आकाश अनि घमाइलो परिवेश र नेपालीहरूको वार्षिक भेला.., यो सबै एकैपटक योपालि अर्थात गत आइतबार, अल्डरसट आयोजित गोर्खाकपमा जुरेको थियो । घमाइलो दिनलाई उत्सवको रुपमा लिने बेलायतीहरूझैँ यहाँ बसोबास गर्ने नेपालीहरू पनि त्यो प्रथाबाट मुक्त रहेनन् र त्यसको मूलतः भुक्तभोगी हुनका लागि बेलायती नेपाली समाजमा योपालि मौसमको साथ गोर्खा…