डिल्लीराम अम्माई युरोप खासगरि लन्डन, फ्रान्स, बेल्जियम र नेपालका विभिन्न स्थानको सांस्कृतिक, ऐतिहासिक, भौगोलिक र पर्यटकीय स्थलहरूमा गरिएको अभिनय कलाले मन साँच्चिकै लोभ्यायो । निर्देशक राजु अधिकारी, नायिका रजनी केशी, नायक बेनी ढुंगाना, हरि कार्की, तेजेन्द्र कंडेल लगायत कलाकारहरूसँग बसेर चलचित्र हेर्दै अभिनयका सवल र दुर्वल पक्षहरूबारे बहस समेत गर्न अवसर जुर्यो । प्रदेशमा भोगिएका…