बिदेश गएपछि गाउँलाई चटक्कै बिर्सनेहरु धेरै हुन्छन् । सुखसयल अनि मोजमस्तीमा जिन्दगी रम्न थालेपछि मातृभुमिलाई बेवास्ता गर्नेहरु पनि यहाँ कम छैनन् । तर, यही भीडमा थोरै यस्ता ब्यक्ति छन्, जस्ले आफू जुनसुकै देशमा रहेपनि मातृभुमिलाई कहिल्यै बिर्सन सक्दैनन् र कुनै न कुनै रुपमा सहयोग गरीरहेका हुन्छन् । तर, थोरै यस्ता नागरिक छन्, जो आफू जहाँ…