पाँचौ ‘निफ’ भौतिक रूपमै आयोजना गरिने

पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैतमा भौतिक रूपमै आयोजना हुने भएको छ । चैतको १७ देखि २१ गतेसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा महोत्सव आयोजना गरिने फेष्टिभल चेयरमेन केपी पाठकले जानकारी दिएका छन् । यसअघि चैत्र १० देखि १४ गतेसम्म हुने भनिएकोमा प्राविधिक कारणले मिति परिवर्तन गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी…