तौल घटाउन उपयोगी बेसार, यस्ता छन् सेवन गर्ने चार उपाय

स्वास्थ्य चर्चा प्रत्येक नेपाली भान्साको गर्व, बेसारले खानाको स्वाद वा रंग मात्र बढाउँदैन, यसले वजन घटाउन पनि मद्दत गर्दछ । बेसार नेपालका हरेकजसो घरमा प्रयोग गरिन्छ । शरीरलाई स्वस्थ राख्नका लागि तरकारीदेखि दूध आदिमा समेत बेसारको प्रयोग गरिन्छ । यसको पछाडिको कारण बेसारको ‘एन्टी-इन्फ्लेमेटरी’ र ‘एन्टी-अक्सिडेन्ट’ गुण हो । पछिल्लो समय तौल घटाउन बेसारको प्रयोग…