‘लक्ष्मी रानी’को छायाङ्कन पूरा

नारी विषयलाई केन्द्रविन्दुमा राखेर निर्माण गरिएको सामाजिक कथामा आधारित चलचित्र ‘लक्ष्मी रानी’को सम्पुर्ण छायाङ्कनको काम सकिएको छ । शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ चलचित्र दुई महिनाको लगातार छायाङ्कन गरेर सकिएको निर्माण पक्षले जनाएको छ । ‘लक्ष्मी रानी’ चलचित्र नायिका शुभेच्छा थापाको पहिलो निर्देशनमा बनेको चलचित्र हो । उनले यस अघि दर्जन भन्दा बढि चलचित्रमा…