■ राजन घिमिरे पछिल्लो कालखण्डमा कुनै समय यस्तो पनि थियो– नेपाली नयाँ पुस्ताका युवा–युवतीलाई ‘नेपाली चलचित्रमा अभिनय गर्ने हो ?’ भनी प्रस्ताव राख्न गइयो भने तिरस्कारयुक्त भावमा मुखभरिको जवाफ पाइन्थ्यो । प्रस्ताव राख्नेले ग्लानी महसुस गर्नुपर्ने अवस्था आइपर्थ्यो– अहो ! भन्नै नहुने भनिएछ, राख्नै नहुने प्रस्ताव राखेर गल्ती गरिएछ ! नेपाली सिनेमाप्रति त्यति धेरै नकारात्मक…