‘लेट्स कील दिस लभ’ले तोड्यो ‘गंगनम स्टाइल’को कीर्तिमान

दक्षिण कोरियाको चर्चित पप ब्यान्ड ‘ब्ल्याक पिङ्क’ले नयाँ कीर्तिमान कायम गरेको छ । सो पप ब्यान्डले विश्वचर्चित ‘गंगनम स्टाइल’ गीतको कीर्तिमान तोडेर नयाँ इतिहास रचेको हो । ‘गंगनम...’ गीत यूट्युवमा रिलिज भएको केही समयमै सामाजिक सञ्जालमा भाइरल बनेको थियो । रिलिज भएको केहि समयमै लाखौँ दर्शक बनाउन सफल उक्त गीतको डान्स स्टेप सङ्गीतप्रेमी दर्शकहरूले निकै…