भैरहवामा स्ट्रोकको उपचार विधि ‘थ्रोम्बोलाइसिस’ शुरु

■ पुनहरि बेलबासे, भैरहवा रुपन्देहीको भैरहवामा स्ट्रोक थ्रोम्बोलाइसीस उपचार विधि शुरु भएको छ । स्ट्रोक थ्रोम्बोलाइसिस शुरु भएको भैरहवा नेपालकै तेस्रो जिल्ला हो । यसभन्दा अघि यो सेवा काठमाडौं र पोखरामा उपलब्ध छ । ब्लक भएको नसा खोल्न प्रयोग हुने थ्रोम्बलाइसिस प्रविधि हो । स्ट्रोक भएको बिरामी ४ घण्टाभित्र अस्पताल पुगेमा थ्रोम्बोलाइसिस प्रविधिबाट औषधि उपचारमार्फत…