राम्रो स्वास्थ्यको लागि दिनभरमा आठ–दश लिटर पानी पिउनुपर्ने बताइन्छ । तर, खासगरी बिहानको समयमा चिसोको साटो तातोपानी पिएमा मात्र ज्यादा लाभ मिल्ने विज्ञको सुझाव छ । कैयन रिसर्चले यो कुरा सिद्ध गरिसकेको छ कि तातोपानीले शरीरभित्र जमेर रहेको विषालु तत्वलाई बाहिर निकाल्न मद्दत गर्दछ । साथै तौल घटाउन पनि यसले रामवाणकै काम गर्छ । हेल्थ…