योग दिवसको अवसरमा मुक्तिनाथमा योगा क्याम्प

हरेक वर्षको जून २१ लाई अन्तर्राष्ट्रिय योगा दिवसका रूपमा मनाइन्छ । यसअनुसार आजको दिन चौथो योग दिवस विश्वभर मनाइँदै छ । योग दिवसकै अवसरमा नेपालस्थित भारतीय दूतावासले चाहिँ मुस्ताङस्थित १२ हजार ५ सय फिट उचाइमा रहेको पवित्र धार्मिकस्थल मुक्तिनाथमा केही दिन अघिदेखि नै योग शिविर सञ्चालन गरिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ भ्रमण…