‘कोरोना कमजोर भाइरस हो, आत्तिनु पर्दैन’

नेपालको आयुर्वेद क्षेत्रका बादशाहको रूपमा पनि चिन्न सकिन्छ बीपी तिमिल्सिनालाई, जसले आयुर्वेद क्षेत्रमा यति धेरै अनुसन्धान गर्नुभएको छ कि नेपालमा पाइने पाँच हजारभन्दा धेरै जडिबुटीहरूको पहिचान गर्न सक्नुहुन्छ उहाँ । उहाँ औषधिहरू आफै बनाउनुहुन्छ र उपचार पनि गर्नुहुन्छ । यो क्रममा धेरै प्रकारका रोगहरूको उपचार उहाँले गर्नुभएको छ । खासगरी एलोपेथिक पद्दतिबाट चिकित्सकहरूले हरेस खाएका,…