प्लाज्मा थेरापीका लागि रगत सङ्कलन अभियान शुरु

कोरोना सङ्क्रमण भएर गम्भीर अवस्थामा पुगेका बिरामीको प्लाज्मा थेरापी गर्न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा (भक्तपुर)ले कोरोना भाइरस सङ्क्रमण निको भएकाको रगत सङ्कलन अभियान शुरु गरेको छ । कोरोना सङ्क्रमण निको भएकाको रगतको प्लाज्मा गम्भीर बिरामीका लागि जीवनदान बन्नसक्ने भएपछि रेडक्रसले सङ्क्रमण भएर निको भएकाको रगत सङ्कलन अभियान शुरु गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका…