स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण भएको पुष्टि

स्वाद र गन्ध दुवै थाहा नपाउनु पनि कोरोनाको एक लक्षण भएको बेलायतको जनस्वास्थ्य विभागले पुष्टि गरेको छ । त्यहाँको नेशनल हेल्थ सर्भिस (एनएचएस)ले सोमबार (५ जेठ) आधिकारिक रूपमा सो कुरा बताएको हो । यसअघि यी लक्षणलाई एनएचएसले समावेश गरेको थिएन । गत महिना यी लक्षण पनि कोरोनासँग सम्बन्धित हुनसक्ने अनुमान मात्रै गरिएको थियो र पुष्टिका…