■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग शरद ऋतु श्रीशाके १९४२ नेपाल संम्वत् ११४० वि.सं. २०७७ कार्तिक २१ गते शुक्रबार तद्अनुसार सन् २०२० नोभेम्बर ६ तारिख कार्तिक कृष्णपक्ष षष्ठी तिथि पुनर्वसु नक्षत्र साध्य योग गर करण आनन्दादिमा लुम्ब योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१९ मा भयो र सूर्यास्त…