आजको पञ्चाङ्ग एवम् राशिफल (४ मंसिर २०७७ बिहीबार, १९ नोभेम्बर २०२०)

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४२ हेमन्त ऋतु प्रमादीनाम संवत्सर नेपाल सं. ११४१ वि.सं. २०७७ मंसिर ४ गते बिहीबार तद्अनुसार सन् २०२० नोभेम्बर १९ तारिख कार्तिक शुक्लपक्ष पञ्चमी तिथि पूर्वाषाढ़ा नक्षत्र शूल योग बबकरण आनन्दादिमा धाता योग चन्द्रमा राशिमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२९ मा र…