साताको राशिफल (२०७५ पुस २१ देखि २७ गतेसम्म, सन् २०१९ जनवरी ५ देखि ११ तारिखसम्म)

- जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य साताको विशेष चाडपर्व – शनिबार दर्शश्राद्धम् (निशी/हलोबार्ने), पौषी/गया/विष्णुपादुका वेत्रावती/बराहक्षेत्रे/गोकर्णादितीर्थे स्नान एवं श्राद्धादि, गुरू गोविन्द सिंह जयन्ती । आइतबार तोल लोसार । मंगलबार नेपाल ज्योतिष परिषद् स्थापना दिवस । शुक्रबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । साताको राशिफल (पुस २१ देखि २७ गतेसम्म) - मेष राशि – शनिबार र आइतबारमा…