आज (शनिबार, २९ मंसिर, ०७५) को राशिफल

जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य मेष राशि : समय लाभदायक र उन्नतिकारक छ। रोकिएको धन मिल्नेछ।कार्यमा सफलता मिल्ला । बृष राशि : यश वर्चश्व बढ्ला । मनोकुलको काम बन्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । मिथुन राशि : यात्रा होला । भाग्यबर्द्धक काम बन्नेछ। धर्म कर्ममा रुचि बढ्नेछ। कर्कट राशि : शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित…