क्यानडा सरकारले आफ्नो राजदूतमाथि छानबिन गर्ने पत्र पठाएपछि भारतले राजदूत सञ्जय कुमार बर्मालाई फिर्ता बोलाएको छ । क्यानडाले निशाना बनाएका राजदूत बर्मासहित अन्य उच्च कूटनीतिज्ञहरुलाई पनि भारतले फिर्ता बोलाएको छ । भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा क्यानडा सरकारमाथि विश्वास नगर्ने उल्लेख गर्दै राजदुतमाथि क्यानडाको आरोपलाई राजनीतिबाट प्रेरित भएको बताएको छ । भारत सरकारले यी…