‘मस्कोलाई एक्ल्याउने पश्चिमा प्रयास असफल’

उदीयमान अर्थतन्त्रहरूको गठबन्धन ब्रिक्स समूहको शिखर सम्मेलनका लागि आगामी हप्ता रुसमा विश्वका दुई दर्जन नेताहरूको बैठक हुने भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले साढे दुई वर्षको आक्रमणलाई लिएर मस्कोलाई एक्ल्याउने पश्चिमा प्रयास असफल भएको देखाउन पुटिनले यो शिखर सम्मेलनलाई रूसमा आयोजना गर्न लागेको अमेरिकालगायतका उसका पश्चिमा सहयोगीको बुझाइ रहेको छ । युक्रेन युद्ध भएपछि रूसमा…