भारतको मणिपुरमा विद्रोहीद्वारा घातक ड्रोन आक्रमण

भारतको मणिपुर राज्यमा विद्रोहीहरूले ड्रोनमार्फत सुरक्षा बलहरूमाथि घातक आक्रमण गरेका छन् । यसलाई प्रहरीले 'अशान्त उत्तरपूर्वी क्षेत्रमा हिंसामा असामान्य वृद्धि' भनेको छ । आइतबार (१ सेप्टेम्बर) विद्रोहीहरूले गरेको ‘अभूतपूर्व आक्रमण’मा ३१ वर्षीया महिलाको मृत्यु र ६ जना घाइते भएको प्रहरीले बताएको छ । विद्रोहीहरूले ड्रोन प्रयोग गरी रकेटबाट चल्ने ग्रेनेड प्रहार गरेका थिए । सन्…