श्रीमानसँग सम्बन्धविच्छेद गरेपछि परफ्युमको नाम ‘डिभोर्स’, राजकुमारी चर्चामा !

युएईका उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतूमकी छोरी राजकुमारी शेखा महरा यतिबेला खास चर्चामा छिन् । राजकुमारीले हालै आफ्ना श्रीमान् शेख माना बिन मोहम्मद बिन रशिद बिन मना अल मकतौमसँग सम्बन्धविच्छेद गरेकी थिइन् । तर, त्यो सन्दर्भले भन्दापनि अहिले महराले एक नयाँ परफ्युम लन्च गरेर मानिसको ध्यान तानेकी छिन् । कसरी…