भारतको जम्मु कश्मीरमा विधानसभा चुनावको पहिलो चरणको मतदान भइरहेको छ । त्यहाँ १८ सेप्टेम्बर, २५ सेप्टेम्बर र १ अक्टोबरमा तीन चरणमा मतदान हुँदैछ । आज भइरहेको पहिलो चरणको मतदानमा राज्यको कुल २४ विधानसभा सीटका लागि मतदान हुँदैछ, जसमध्ये १६ सिट कश्मीर र ८ सिट जम्मुका छन् । भारतको संविधानको धारा ३७० खारेज भएको करिब १०…