भारतमा व्यावसायिक भवनमा आगलागी, ६ जनाको मृत्यु

दक्षिण भारतीय शहर हैदरावादमा बहु(तले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु हुनाका साथै अन्य ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार शहरको सिकन्दराबाद क्षेत्रमा बिहीबार साँझ आगलागी भएको हो । ूआगलागीमा दुई पुरुष र चार महिला गरी छ जनाको मृत्यु भएको छ,ू एक प्रहरी अधिकारीले भनेका छन्। त्यस्तै अन्य ६ जनाको…