इरानले अझै पनि ट्रम्पलाई आक्रमण गर्न खोजिरहेको इरानी सैनिक अधिकारीको भनाइ

इरानका एक सैनिक जनरलले आफ्ना शीर्ष कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन आफ्नो देशले अझै पनि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका विदेशमन्त्री माइक पोम्पेओलाई मार्न खोजिरहेको खुलासा गरेका छन् । तेहरानले सन् २०२० को जनवरीमा बग्दाद विमानस्थलमा अमेरिकी ड्रोन आक्रमणमा इस्लामिक रिभोल्युसनरी गार्ड कोरका विदेशी अपरेसनका प्रमुख सुलेमानीको हत्याको बदला लिने प्रतिबद्धता पटक-पटक…