पाकिस्तानको दक्षिणपश्चिममा पर्ने एक स्थानमा एउटा बस पुलबाट खसेर आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको लसबेला जिल्लाका एक वरिष्ठ अधिकारी हम्जा अन्जुमले आइतबार जानकारी दिएअनुसार मृतकहरूको पहिचान हुन सकेको छैन । पुलको एउटा पिलरमा ठोक्किएर दुर्घटना भएको उक्त बसमा ४८ जना यात्रु सवार रहेका र तीन जनालाई जीवितै उद्धार गरिएको…