चन्द्रमामा पाइला राख्ने दोस्रो व्यक्ति एल्ड्रिनले गरे ९३ वर्षमा विवाह

चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति अपोलो ११ का अन्तरिक्ष यात्री बज एल्ड्रिनले आफ्नो ९३औं जन्मदिनमा प्रेमिकासँग विवाह गरेका छन् । अल्ड्रिन र बज एल्ड्रिन भेन्चर्सका कार्यकारी उपाध्यक्ष एन्का फौरबीच विवाह भएको हो । “मेरो ९३औँ जन्मदिनमा आफ्नो लामो समयदेखिको प्रेमिका डा. एन्का फाउर र मैले विवाहिक सम्बन्धको गाँठो कसेका छौं,” एल्ड्रिनले आफ्नो र ६३ वर्षीया…