पूर्वी अफगानिस्तानमा आइत-सोमबारबीच भएको पाकिस्तानी गोलाबारीमा तीन जना बालबालिका र एक जना महिलाको मृत्यु भएको अफगान अधिकारीहरूले बताएका छन् । बताइएअनुसार दुई पक्षबीच सीमापार झडपका कारण गत साता अफगानिस्तानमा १८ जना सर्वसाधारण मारिएका थिए । आइतबार राति पाकिस्तानी सेनाले गुरबुज जिल्लाको नारी गाउँमा गरेको गोलाबारीमा एक महिला र एक बच्चाको मृत्यु भएको पूर्वी खोस्ट प्रान्तका…