रूसी विद्यालयमा गोली चल्दा सात विद्यार्थीसहित १३ को मृत्यु, राष्ट्रपति पुटिनद्वारा निन्दा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार इजेभस्कमा रुसी विद्यालयमा भएको आक्रमणलाई 'अमानवीय' भन्दै कडारूपमा निन्दा गरेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले सो घटनामा बालबालिकाको मृत्युप्रति गहिरो शोक व्यक्त गरेका हुन् । उक्त 'आतङ्कवादी हमला' स्पष्ट रूपमा नवफासिस्ट समूहसँग सम्बन्धित रहेको क्रेमलिनका प्रवक्ताले बताएका छन् । रुसको इजेभस्क शहरको एक विद्यालयमा अज्ञात आक्रमणकारीले…