बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधन

लण्डन । बेलायतकी महारानी एलिजावेथ द्वितीयाकाे आज स्कटल्याण्डकाे बालमाेरल महलमा ९६ वर्षकाे उमेरमा मृत्यु भएकाे छ । दुई अघि मात्र बेलायतकाे पन्ध्राै‌ प्रधानमन्त्रीकाे रुपमा लिज ट्रस्टलाई स्कटल्याण्डकाे साेही महलमा नियुक्ति गरेकी थिईन् । केही महिनादेखि सरकारी कार्यहरुलाई छाेरा चार्ल्सलाई हस्तान्तरण गरे आराम गर्न बालमाेरल महलमा रहँदै आएकी महारानीले जीवनकाे अन्तिम घडिमा पनि आफ्नाे सरकारी दायित्व…