श्रीलङ्काको समुद्री तटनजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता

श्रीलङ्काको दक्षिणी समुद्री तटनजिक एक इरानी युद्धपोत डुब्दा झण्डै १५० जना बेपत्ता भएका छन् भने केहीको मृत्यु भएको आशङ्का गरिएको छ । बुधबार (४ मार्च) बिहान जहाजमा भएको सम्भावित विस्फोटपछि उक्त दुर्घटना भएको हो, तर यसको कारण अझै स्पष्ट हुन नसकेको एएफपीले जनाएको छ । श्रीलङ्काली नौसेनाले ‘आईआरआईएस डेना’ नामक युद्धपोतबाट ३२ जनाको सकुशल उद्धार…