ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा भारी वर्षाका कारण कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै चार सय भन्दा बढी विस्थापित भएका छन् । मिनास गेराइस राज्यका अधिकारीहरूले मङ्गलबार (२४ फेब्रुअरी) जानकारी दिएका छन् । जुइज डे फोरा नगर प्रमुखको कार्यालयले हताहत हुनेको सङ्ख्या उल्लेख नगरिकन सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार बाढी, पहिरो र नदीको बहाव बढेपछि केही व्यक्ति…